वीरगन्ज :

एकीकृत समाजवादीका नेता न्यौपानेद्वारा पार्टी परित्याग

श्रेणी : राजनीति

2 years
birgunj report
24Views
0 Shares

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गरेका छन् । शनिबार पत्रकार सम्मेलन गरी न्यौपानेले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

पार्टी नेतृत्व कोठे राजनीतिमा संलग्न भएकाले आफूले पार्टी छाडेको उनले बताएका छन् । उनले पार्टीले परिचय दिएपनि पहिचान नदिएको बताएका छन् । न्यौपानेले एमालेसँग पार्टी एकीकरण गर्ने माग गर्दा उनीमाथि पार्टीले स्पष्टीकरण सोधेको थियो । न्यौपाने एमाले प्रवेश गर्ने बताइउको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *