
श्रेणी : मधेस

वीरगंज, पर्सा
वीरगंज महानगरपालिका शैक्षिक प्रशासन महाशाखाको आयोजनामा विधालयका प्रधानाध्यापकहरु लाइ अभिमुखिकरण कार्यक्रम को आयोजना गरिएको हो।
उक्त अभिमुखिकरण कार्यक्रम वीरगंज महानगरपालिका का नगर प्रमुख राजेशमान सिंह को प्रमुख आतिथ्यता तथा वीरगंज महानगर उप प्रमुख इम्तियाज आलम को विशिस्ट आतिथ्यतामा संचालन गरिएको थियो।
अभिमुखिकरण कार्यक्रममा महानगर उप प्रमुख इम्तियाज आलम ले भने सामुदायिक विधालयको शैक्षिक अवस्था सुधार गर्नमा सम्पुण प्रधानाध्यापकहरुको कर्तब्य हो यस कार्यमा सबै जना मिलेर अगाडि बढन आवश्यक छ । विधालयहरुमा शिक्षाको गुण स्तर राम्रो बनाउन महानगरबाट हुन सक्ने प्रत्येक किसिमको सहयोग हामी गर्न तयार र्छौ तर बालबालिकाहरुको शिक्षामा कुनै किसिमको कमि नगर्न अग्रह समेत गरेका थिए।


प्रतिक्रिया