वीरगन्ज :

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

श्रेणी : राजनीति

2 years
birgunj report
11Views
0 Shares

काठमाडौं । मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेका बेला सत्ता साझेदार दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

मंगलबार बिहान ९ बजे बस्ने गरी बैठक बोलाइएको हो । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बोलाइएको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकले सरकारमा सहभागी हुने मन्त्री र उपनिर्वाचनका लागि उम्मेदवारबारे निर्णय गर्ने बताइएको छ।

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *