वीरगन्ज :

तस्बिरमा स्ववियु निर्वाचन

श्रेणी : समाचार

2 years
birgunj report
20Views
0 Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) नेतृत्वका लागि मतदान भइरहेको । आइतबार बिहान ८ बजेदेखि काठमाडौं उपत्यकासहित देशभरका सम्बन्धन प्राप्त क्याम्मसहरुमा मतदान शुरु भएको हो ।

स्ववियु निर्वाचन १४ वर्षपछि भएको हो । ६० आङ्गिक र १ हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमध्ये अधिकांशमा आज स्ववियु नेतृत्वका लागि मतदान भइरहेको छ । केही क्याम्पसहरुमा भने आन्तरिक विवादका कारण मतदान हुन सकेको छैन ।

स्ववियु निर्वाचनलाई मध्यनजर गरी निर्वाचन हुने क्याम्पसहरुमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *