वीरगन्ज :

अछाम र काभ्रेमा भूकम्पको धक्का

श्रेणी : समाज

2 years
birgunj report
91Views
0 Shares

काठमाडौं । अछाम र काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार अछामको पातलकोट र काभ्रेपलाञ्चोकको काशीखण्ड केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

केन्द्रका अनुसार अछामको पातलकोट केन्द्रविन्दु भएर आइतबार बिहान ८ बजेर ३५ मिनेटमा ४ दशमलव ४ रेक्टरस्केल र काभ्रेपलाञ्चोकको काशिखण्ड भएर बिहान ८ बजेर ३ मा ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *