वीरगन्ज :

बाल सुधार केन्द्र लाई व्यवस्थित गर्न बारे सरोकारवाला बिच छलफल

बाल सुधार केन्द्र लाई व्यवस्थित गर्न बारे सरोकारवाला बिच छलफल

श्रेणी : मधेस

2 years
Pradeep Sah
11Views
0 Shares

वीरगंज, पर्सा

बाल सुधार केन्द्र लाई व्यवस्थित गर्न बारे सरोकारवाला बिच छलफल भएको छ।

वीरगंज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलम को कार्यकक्षमा सो छलफल गरिएको हो।

सो छलफल कार्यक्रममा सर्बोच्च अदालत कि रजिस्ट्रार निर्मला पौडेल,जिल्ला न्याधिश पर्सा जिल्ला अध्यक्ष बिनोद कुमार पोख्रेल,केन्द्रिय बाल न्याय समितिको सचिवालय उप-सचिव अनुपमा पन्त,उच्च अदालत वीरगंज का दिपेन्द्र तिवारी सुपरिवेक्षण सहभागीता रहेको थियो।

वीरगंज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलमले
बाल सुधार गृह संचालन गर्न नेपाल सरकारले कार्यबिधी तयार गर्नुपर्ने, कार्य संचालानार्थ आवश्यक कर्मचारी दरबन्दी थप गर्नु पर्ने, सुरक्षा ब्यवस्थाको लागि थप दरबन्दी थप गनुपर्ने, आवश्यकता अनुसार भौतिक संरचना निमार्ण, बाल सुधार गृहमा रहेका बालवालिकाहरुको शिक्षा, स्वास्थ्यमा ध्यान दिनु पर्ने लगायतका सुझाब दिएका थिए ।

उक्त छलफलमा बाल सुधार गृहकि सबितत्री भण्डारी,वीरगंज महानगरपालिकाका उप-प्रमुखका स्वकिय सचिव रबिनन्द सिंह,पत्रकार राहुल गुप्ता लगायतका ब्यत्किहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *