वीरगन्ज :

कोलम्बो पोर्ट सिटीले ८७ हजार रोजगारी सृजना गर्ने

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
21Views
0 Shares

श्रीलङ्काको कोलम्बो पोर्ट सिटीले आगामी केही वर्षहरूमा करिब ८७ हजार रोजगारीका अवसरहरू सृजना गर्ने भएको छ ।

विदेशमन्त्री अली साब्रीले संसदमा श्रीलङ्कालाई आर्थिक हब बनाउन यो परियोजनाले ठूलो भूमिका खेल्ने बताएका हुन् ।

मन्त्रीले कोलम्बो बन्दरगाह देशको निर्यातमुखी अर्थतन्त्रको केन्द्र बन्ने र श्रीलङ्काले विगतबाट पाठ सिकेर अर्थतन्त्र निर्माणमा लाग्नुपर्ने र पोर्ट सिटी आयोजनालाई देशको विकासको आश्रयस्थल बनाउने पनि उल्लेख गरेका छन् ।

कोलम्बो पोर्ट सिटी इकोनोमिक कमिसन ऐनमाथिको संसदीय बहसमा मन्त्रीले यस्तो टिप्पणी गरेका हुन् ।कोलम्बो पोर्ट सिटीले ८७ हजार रोजगारी सृजना गर्ने

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *