वीरगन्ज :

ओलीजी र म एकैठाउँमा छौंः प्रधानमन्त्री

श्रेणी : राष्ट्रिय

2 years
birgunj report
28Views
0 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली र आफू एकै ठाउँमा रहेको बताएका छन् ।

शुक्रबार बालकोटमा एमाले अध्यक्ष ओलीसँगको भेटपछि प्रधानमन्त्रीले आफूहरु एकैठाउँमा रहेको बताएका हुन् ।

उनले पुस १० मा बनेको सत्ता गठबन्धनमै रहेर आफूहरु अघि बढिरहेको बताए । उनले भने, ’हामी एकै ठाउँमा छौँ । एकै ठाउँमा भएपछि निष्कर्ष के चाहिन्छ र ?’

प्रधानमन्त्रीले नयाँ राष्ट्रपतिबारे एक दुई दिनमै कुरा मिल्ने बताए । उनले भने,‘राष्ट्रपतिकाबारेमा एक दुई दिनमै कुरो मिलिहाल्छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *