श्रेणी : मधेस
वीरगंज, पर्सा
वीरगंज महानगरपालिका कार्यालयको बजार व्यवस्थापन तथा अनुगमन समिति को आज बैठक सम्पन्न भएको छ।
बजार व्यवस्थापन तथा अनुगमन समिति को संयोजक उप प्रमुख इम्तियाज आलम जको संयोजकत्वमा बसेको बैठक मा विभिन्न निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
साथै बैठक मा बजार को सम्पुर्ण पसलमा खाद्यान्न समाग्री को एक्सपाइरी डेट चेक गरि कार्वाही को दायरा मा ल्याई कार्वाही गर्ने बैठक मा छलफल मा निर्णय गरिएको छ।
साथै बजार व्यवस्थापन तथा अनुगमन का कार्य तिव्र गतिमा बढाउने वीरगंज महानगरपालिका कार्यालयको वजार व्यवस्थापन तथा तथा समिति का संयोजक एंव उप प्रमुख इम्तियाज बताए।आलमले
उक्त बैठक बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलम को कार्यकक्ष मा बैठक सम्पन्न भएको थियो।
प्रतिक्रिया