वीरगन्ज :

भारतको झारखण्डमा आगलागीबाट १४ जनाको मृत्यु

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
17Views
0 Shares

भारतको झारखण्डमा एउटा अपार्टमेन्टमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ ।

धनवाद जिल्लाको शक्तिमन्दिर रोडस्थित आशिर्वाद टावरमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् । मृत्यु हुनेमा १० महिला, ३ बालबालिका र १ जना पुरुष छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *