श्रेणी : राजनीति
      75Views
      
      
      0
      Shares
      
      
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीलाई भेट्न एमाले अध्यक्ष ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । भेटमा राष्ट्रपति निर्वाचन, सरकारका कामकारबाहीलगायत समसामयिक विषयमा छलफल भएको बताइएको छ ।
प्रचण्ड प्रधानमन्त्री भएपछि दुई नेताबीच प्रायः दिनहुँजसो भेटघाट र छलफल हुँदै आएको छ ।
    
    
    
									
									
        
        
प्रतिक्रिया