श्रेणी : राजनीति
      85Views
      
      
      0
      Shares
      
      
काठमाडौं । भदौ १२ गते
नेकपा (एकीकृत समाजवादी)ले प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई सुनसरी– १वाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ।
जिल्ला कमिटीको शनिवार बसेको बैठकले मुख्यमन्त्री राईसहित थप तीनजनाको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो। जसअनुुसार मुख्यमन्त्री राईसहित पदमा सुब्बा, लक्ष्मण चौधरी र जीवन राईको नाम सिफारिस गरेको नेकपा एसले जनाएको छ ।
    
    
    
									
									
									
									
        
        
प्रतिक्रिया