वीरगन्ज :

राप्रपा संसदीय दलको प्रमुख सचेतकमा शाही मनोनित

श्रेणी : राजनीति

2 years
birgunj report
20Views
0 Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभाको संसदीय दलको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाहीलाई मनोनित गरेको छ । बुधबार पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई प्रमुख सचेतकमा मनोनित गरेका हुन् ।

राप्रपा प्रवक्ता समेत रहेका शाही जुम्लाबाट प्रतिनिधिसभामा विजयी बनेका थिए ।

उनलाई यसपालि राप्रपाले मन्त्री बनाउने चर्चा पनि थियो तर अध्यक्ष लिङ्देनले पार्टीका सिनियर नेताहरुलाई मन्त्री बनाएर शाहीलाई संसदीय जिम्मेवारी सुम्पिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *