वीरगन्ज :

मधेस प्रदेश सरकारले कर्मचारीको तलब १० प्रतिशतले बढायो

श्रेणी : BANNER

58 minutes
Pradeep Sah
2.9kViews
1325 Shares

जनकपुर,०१ असार । मधेस प्रदेश सरकारले प्रदेशमा कार्यरत कर्मचारीको तलब १० प्रतिशत बढाएको छ ।

आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत प्रदेश सरकारले कर्मचारीको तलब बढाउने घोषणा गरेका हुन्।

‘प्रदेशमा कार्यरत कर्मचारीले हाल प्राप्त गरेको महँगी भत्तालाई निरन्तरता दिँदै सुरु स्केलको आधारमा तलबमा १० प्रतिशत वृद्धि गरेको छु’, बजेट भाषण गर्दै युवराज भट्टराईले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *