वीरगन्ज :

नेकपा एमालेको चुनाव केन्द्रित बैठक आजबाट सुरु

श्रेणी : राजनीति

3 years
birgunj report
14Views
0 Shares

काठमाडौं । भदौ ७ गते
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निर्वाचनको तयारी तथा रणनीति बनाउन केन्द्रीय तहका बैठकहरु आजबाट सुरु हुने भएको छ ।मंगलवार स्थायी कमिटी बैठक बोलाएको नेकपा एमालेले भदौ ९ गते पोलिटव्युरो र १० तथा ११ गते केन्द्रीय कमिटी बैठक आब्हान गरिसकेको छ ।

आज विहान ११ बजे बस्ने स्थायी कमिटी बैठकले चुनावको तयारीका बारेमा छलफल गर्ने छ । बैठक केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । सो बैठकले संघीय तथा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीका घोषणापत्र, चुनावी रणनीति तथा अन्य तयारीलगायतको बिषयमा छलफल गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *