वीरगन्ज :

सुनसरी-२ बाट एमालेका भीम आचार्य निर्वाचित

श्रेणी : BANNER

2 years
birgunj report
24Views
0 Shares

जनकपुरधाम । धनुषा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टीका दीपक कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवलाई पराजित गर्दै कार्की विजयी भएका हुन् ।

कार्कीले २७ हजार ४३१ मत ल्याए भने यादवले २१ हजार ४८३ मत पाए । तेस्रो स्थानमा रहेको जनमत पार्टीका उम्मेदवार किशोरी साहले १४ हजार ४६७ मत प्राप्त गरेका छन् ।

एमाले जसपा गठबन्धनका तर्फबाट उम्मेदवार थिए भने यादव सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *