वीरगन्ज :

कांग्रेसका कमलबहादुर शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त

श्रेणी : BANNER

2 years
birgunj report
24Views
0 Shares

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका नेपाली कांग्रेसका दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन्। प्रदेश प्रमुख देवराज जोशीले शाहलाई बिहीबार साँझ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

प्रदेश सभाबाट एमालेका दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि उनी पदमुक्त भएका थिए। माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा मुख्य मन्त्री नियुक्त भएका रावललाई नागरिक उन्मुक्तिले विश्वासको मत दिएन्।


सुदूरपश्चिममा नेपाली कांग्रेसका १९, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्तिका ७, समाजवादीका चार, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *