वीरगन्ज :

श्रीलङ्काको अर्थतन्त्र २०२४ मा सुधार हुने राष्ट्रपति विक्रमासिङ्घेको भनाइ

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
28Views
0 Shares

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले देशको अर्थतन्त्र सन् २०२२ मा ११ प्रतिशत र यो वर्ष ३ दहमलव ५ प्रतिशतको हाराहारीमा सङ्कुचित भएपनि सन् २०२४ मा भने वृद्धि हुने बताएका छन् ।

उत्तर मध्य प्रदेशको राजधानी अनुराधापुरामा आयोजित एक धार्मिक कार्यक्रमलाई सम्बोधन गर्दै विक्रमासिङ्घेले यस्तो टिप्पणी गरेका हुन् ।

यो सँगसँगै सरकारले कार्यान्वयन गरेका आर्थिक आयोजना र ऋण पुनर्संरचना कार्यक्रम अवरुद्ध भए मुलुक आर्थिक सङ्कटमा फस्ने खतरा रहेको राष्ट्रपतिले चेतावनी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *