![](https://birgunjreport.com/wp-content/uploads/2022/09/1-107.jpg)
श्रेणी : समाचार
8Views
0
Shares
काठमाडौं,४ असोज ।
औषधि व्यवस्था विभागले करार सेवामा कर्मचारी भर्ना गर्ने भएको छ । विभागले पाँच फार्मेसी अधिकृत र १० फार्मेसी सुपरभाइजर मागेको हो ।
फार्मेसी अधिकृतका लागि न्यूनतम योग्यता फार्मेसी विषयमा कम्तीमा स्नातक उत्तीर्ण हुनुपर्नेछ भने फार्मेसी सुपरभाइजरका लागि फार्मेसी विषयमा कम्तीमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण हुनुपर्नेछ । असोज २४ गतेभित्र दरखास्त दिन सकिनेछ ।
![](https://birgunjreport.com/wp-content/uploads/2023/12/laingik-hinsa-1536x458-1.jpg)
प्रतिक्रिया