
श्रेणी : समाचार
16Views
0
Shares
काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिनर्वाचनका लागि शुक्रबारदेखि आचारसंहिता लागु हुने भएको छ । बिहीबार निर्वाचन आयोगले विज्ञप्ति जारी गरी शुक्रबारदेखि आचारसंहिता लागू हुने जानकारी दिएको हो । बारा–२, चितवन–२ र तनहुँ–१ मा आगामी १० वैशाखमा उपनिर्वाचन हुँदैछ ।



प्रतिक्रिया