वीरगन्ज :

वागमतीका मुख्यमन्त्री शालिकराम जमकट्टेलद्वारा पद तथा गोपनीयताको शपथ

श्रेणी : वाग्मती

3 years
birgunj report
224Views
0 Shares

वागमती । वागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

मंगलबार बिहान उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ गराएका हुन् । त्यसैगरी एमालेका जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्री र राप्रपाका उद्धव थापाले विनाविभागीय मन्त्रीको रुपमा शपथ लिएका छन् । ७० जना सांसदको समर्थनसहित जमकट्टेल मुख्यमन्त्री बनेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *