वीरगन्ज :

राष्ट्रपतिले लगाइनन् भाइटीका

श्रेणी : राजनीति

3 years
birgunj report
39Views
0 Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइदिइनन्। राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलागाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

उनका तीन जना भाइमध्ये दुई अमेरिका र एक नेपालमै हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *