श्रेणी : BANNER
6Views
0
Shares
जनकपुरधाम । धनुषा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टीका दीपक कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवलाई पराजित गर्दै कार्की विजयी भएका हुन् ।
कार्कीले २७ हजार ४३१ मत ल्याए भने यादवले २१ हजार ४८३ मत पाए । तेस्रो स्थानमा रहेको जनमत पार्टीका उम्मेदवार किशोरी साहले १४ हजार ४६७ मत प्राप्त गरेका छन् ।
एमाले जसपा गठबन्धनका तर्फबाट उम्मेदवार थिए भने यादव सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थिए ।
प्रतिक्रिया