वीरगन्ज :

मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सत्ता गठबन्धनमा प्रारम्भिक छलफल

श्रेणी : BANNER

2 years
birgunj report
6Views
0 Shares

काठमाडौं । सत्ता साझेदार दलहरूबीच मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल भएको छ ।

बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलागयतका दलहरुबीच छलफल भएको हो ।

बैठकमा छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा प्रारम्भिक छलफल भएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिएका छन् । उनले बैठकमा संसदमा रहेका महत्वपूर्ण विधेयकका विषयमा पनि छलफल भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *