वीरगन्ज :

भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिदा चार जनाको मृत्यु

श्रेणी : समाज

2 years
birgunj report
29Views
0 Shares

जाजरकोट । भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका– १२ तल्लुस्थित भेरी नदीमा निर्माणाधिन बेलिब्रिज पुल भाँचिदा चार जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य चार जना गम्भीर घाइते भई उपचारका लागि राडीस्थित स्वास्थ्य संस्थामा पठाएको आठबीसकोट नगरपालिकाका पूर्व नगरप्रमुख गोरखबहादुर केसीले जानकारी दिए । मृतकको ठेगाना खुलेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *