वीरगन्ज :

प्रधानमन्त्री संसदमा विश्वासको मत लिँदै LIVE

श्रेणी : राजनीति

2 years
birgunj report
26Views
0 Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिंदैछन् ।

प्रधानमन्त्रीलाई कांग्रेस, एकीकृत समाजवादी, लोसपा, जसपालगायतका दलले विश्वासको मत दिने निर्णय गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *