श्रेणी : राजनीति
7Views
0
Shares
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन छाड्ने भएका छन् । माओवादी केन्द्रको पदाधिकारी बैठकले अध्यक्ष प्रचण्डलाई गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो । यसअघि बाबुराम भट्टराईले लड्दै आएको उक्त क्षेत्र प्रचण्डले रोजेका हुन्।
बाबुरामले केही दिनअघि मात्रै आफू उम्मेदवार नबन्ने घोषणा गरेका थिए । प्रचण्ड २०७४ को प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए।
प्रतिक्रिया