वीरगन्ज :

नेता शेखर कोइरालाको बेलायत प्रस्थान

श्रेणी : अन्तर्राष्ट्रिय

1 year
Pradeep Sah
3.1kViews
1313 Shares

काठमाडौं,२५ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला आज बेलायत प्रस्थान गरेका छन्। जनवरी १३ मा वेस्टमिन्स्टरस्थित बेलायतको संसद भवनमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन कोइराला लण्डन गएका हुन्।

बेलायत भ्रमणका क्रममा उनले लेबर पार्टीका मन्त्री, सांसद, र विपक्षी दलका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको कोइरालाको सचिवालयले जानकारी दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *