श्रेणी : समाचार
      113Views
      
      
      0
      Shares
      
      
काठमाडौं। प्रमुख तीन दलका शीर्ष नेता छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा छलफलमा जुटेका हुन् ।
उनीहरुबीच सरकारका नीति तथा कार्यक्रम, जेठ १५ गते आउने बजेटसहित नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा छलफल भइरहेको बताइएको छ ।
    
    
    
									
									
									
									
									
									
        
        
प्रतिक्रिया