वीरगन्ज :

टोपबहादुरलाई तीन दिन थुनामा राख्न अनुमति

श्रेणी : BANNER

2 years
birgunj report
21Views
0 Shares

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीलाई तीन दिन थुनामा राख्न अनुमति दिएको छ।

जिल्ला अदालतले अनुसन्धान लागि तीन दिनको म्याद दिएको हो । पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका रायमाझीलाई प्रहरीले आइतबार साँझ बुढानिलकण्ठबाट पक्राउ गरिएको थियो ।

प्रहरीले उनलाई सोमबार अदालत पेस गरेको हो । प्रहरीले अब रायमाझीलाई बयान गराउने छ। रायमाझीका छोरा सन्दीप रायमाझीको नाममा चेकसमेत लिएको र विचौलियाहरुसँग पटक–पटक भेटघाट र घुमफिर गरेको समेत पाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *