वीरगन्ज :

चिल्ड्रेन ग्राडेन स्कुलकाे पांचाै बार्षिकाेत्सव तथा नमांकन कार्यक्रम सम्पन्न

श्रेणी : BANNER

1 year
Pradeep Sah
2.5kViews
1931 Shares

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. ७ कुमाल्ह टाेलमा रहेकाे चिल्ड्रेन ग्राडेन स्कुलकाे पांचाै बार्षिकाेत्सव तथा नमांकन कार्यक्रम सम्पन्न भएकाे छ ।

वीरगंजस्थित क्लासिक ब्यांकेटमा भएकाे कार्यक्रममा विजी वि किड्स रहेकाे विद्यालयकाे नाम परिवर्तन गरि चिल्ड्रेन ग्राडेन स्कुल नमांकन गरिएकाे थियाे ।

विद्यालयकी संचालक तथा प्रिन्सपल राेशनी श्रीवास्तवकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वीरगंज युवा समाजका कमल चाैलागाई, राजिव आनन्द, शनि दुवे, सुलभ केशी, विजय बाल, प्रकाश कर्ण लगायतकाे उपस्थिती रहेकाे थियाे ।

कार्यक्रममा विद्यालयमा अध्ययनरत बालबालिकाहरु विभिन्न किसिमकाे सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *