
श्रेणी : BANNER
20Views
0
Shares

वीरगन्ज ,०६ मंसिर : काठमाडौं –१ काे प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् ।
उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई हराएका हुन् । सिंहले ७ हजार १ सय ४३ मत प्राप्त गरेका छन् । मिश्रले ७ हजार ११ मत प्राप्त गरे। सिंहले २०७४ को निर्वाचनमा पनि मिश्रलाई हराएका थिए । मधेसखबर

प्रतिक्रिया