वीरगन्ज :

कांग्रेसद्वारा समानुपातिकतर्फका ३२ जनाको नाम सिफारिस

श्रेणी : BANNER

2 years
birgunj report
16Views
0 Shares

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ ३२ जनाको नाम निर्वाचन आयोगसमक्ष सिफारिस गरेको छ ।

शनिबार पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ३२ जनाको नाम टुंग्याएको हो ।

सिफारिस हुनेमा खसआर्य महिलातर्फ प्रधानमन्त्री पत्नी आरजु राणा देउवा, खसआर्यतर्फ पुरुषमा कांग्रेस प्रवक्ता प्रकाशशरण महत, दलिततर्फ जीवन परियार र मधेसीतर्फ विमलेन्द्र निधि चयन भएका छन् ।

पुरुषतर्फ

१)जीवन परियार (दलिततर्फ)

२) विमलेन्द्र निधि (मधेसतर्फ)

३) प्रकाशशरण महत (खस आर्यतर्फ)

दलिततर्फ

१) शान्ति विक

२) रुपा विक

३) सीता मिजार

४) आशा विक

आदिवासी जनजातितर्फ

१) सरस्वती बजिमय

२) लिलादेवी बोखिम

३) सिताकुमारी राना

४) सुशीला थिङ

५) सपना राजभण्डारी

६) माया राई

७) कुसुम थापामगर

८) मनोरमा सेरचन

खस आर्यतर्फ

१) अम्बिका बस्नेत

२) सरिता प्रसाईं

३) आरजु राणा देउवा

४) ईश्वरी न्यौपाने

५) प्रतिमा गौतम

६) मञ्जु खाँण

७) रमा कोइराला पौडेल

८) कान्तिका सेजुवाल

९) मैना रावल कार्की

मधेसीतर्फ

१) नागिना यादव

२) मुक्ताकुमारी यादव

३) चन्दा चौधरी

४) संगीता मण्डल

५) निनुकुमारी कर्ण

थारुतर्फ

१) कल्पना चौधरी

२) विनाकुमारी थनेत

मुस्लिमतर्फबाट

१) जावेदा खातुन् जागा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *