वीरगन्ज :

एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत चयन

श्रेणी : BANNER

3 years
birgunj report
32Views
0 Shares

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत चयन भएका छन् ।

मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले अध्यक्ष ओलीलाई सर्वसम्मत दलको नेता चयन गरेको हो । उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा अध्यक्ष ओली सर्वसम्मत दलको नेता चयन भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *