वीरगन्ज :

एमालेद्वारा समानुपातिकमा ३४ जनाको नाम सिफारिस (सूचीसहित)

श्रेणी : BANNER

2 years
birgunj report
13Views
0 Shares

काठमाडौं । नेकपा एमालेले समानुपातिकतर्फका सांसदको नाम टुंगो लगाएको छ। शनिबार बसेको पार्टी सचिवालय बैठकले ३४ जनाको नामा टुंग्याएको हो ।

एमाले प्रतिनिधिसभामा दोसो ठूलो दल बनेको छ । एमालेले समानुपातिकबाट प्रतिनिधिसभातर्फ ३४ र प्रदेशमा ७० गरी कुल १०४ सिट जितेको छ ।

खसआर्य पुरुष
रघुजी पन्त
एकनाथ ढकाल
दयालबहादुर शाही

मधेसी
गंगाप्रसाद यादव
अमृतलाल राजवंशी
विनादेवी
अमृतादेव अग्रहरी
प्रतीक्षा तिवारी

आदिवासी जनजाति पुरुष
देवीप्रसाद भट्टचन्द
हेमराज राई
कालुराम राई

आदिवासी जनजाति महिला
नैनकला थापामगर
सूर्यकुमारी श्रेष्ठ
उर्मिला थेवे
ईश्वरी घर्ती
रणकुमारी बलम्पाकीमगर
शान्ति श्रेष्ठ
सरस्वती सुब्बा

खसआर्य महिला
मेनुकाकुमारी पोखरेल
सरिता भुसाल
शोभा ज्ञवाली
विजुला रायमाझी
निर्मला कोइराला
सम्झना थपलिया
दीपा शर्मा
सुनिता बराल

थारु महिला
आस्माकुमारी चौधरी
शान्ति चौधरी

दलित
ईश्वरबहादुर रिजाल
प्रभु हजारा पासवान
चन्द्रबहादुर विश्वकर्मा
रुकमणि राना बराली
हर्कमाया विश्वकर्मा

मुस्लिम
सराज अहमद फारुकी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *