वीरगन्ज :

समानुपातिक तर्फको साविकको बन्दसूची शनिबार मध्यरातिदेखि कायम नरहने

श्रेणी : BANNER

3 years
birgunj report
138Views
0 Shares

काठमाडौँ । निर्वाचन आयोगले २०७४ सालमा दलहरुले बुझाएको समानुपातिक तर्फको बन्दसूची शनिबार राति १२ बजेपछि स्वतः कायम नरहने स्पष्ट पारेको छ ।

आयोगले शुक्रबार विज्ञप्ति जारी गरी यससम्बन्धी जानकारी राजनीतिक दललाई दिने र राजपत्रमा पनि सूचना जारी गर्ने निर्णय गरेको जनाएको छ । समानुपातिक तर्फको बन्दसूची कायम नरहने भएपछि प्रतिनिधि सभाको कार्यकाल शनिबारबाटै समाप्त हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *