वीरगन्ज :

रौतहटमा दुई थान पल्सर मोटरसाइकलसहित दुई जनालाई पक्राउ

श्रेणी : समाचार

3 years
birgunj report
89Views
0 Shares


काठमाडौं । भदौ ६ गते
रौतहटमा दुई थान पल्सर मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले २२० सीसीको दुई थान पल्सर मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको हो।

मौलापुर नगरपालिका १ का २५ वर्षीय सुनिल जयसवाल र यमुनामाई गाउँपालिका–३ का ३० वर्षीय महमद सन्नाउल्लह पक्राउ परेको प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा पक्राउ परेका दुबै जना माथि चोरीसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट म्याद थमाई थपअनुसंधान सुरु गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *