वीरगन्ज :

युवाहरू राजनीतिक स्वार्थको गोटी बन्न नहुने कमल थापाको भनाई

श्रेणी : राजनीति

2 years
birgunj report
10Views
0 Shares


काठमाडौं, भदौ २७ गते
युवाहरू राजनीतिक स्वार्थको गोटी बन्न नहुने राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले विवाह गरेर ल्याएको भोलिपल्ट विदेशीलाई नागरिकता दिने व्यवस्था भएको विधेयक तुरुन्त लागु होस् भनी केही युवाहरू सडकमा उत्रिएका देख्दा उदेक लागेको समेत बताएका छन् ।

उनले समाजिक सञ्जालमा लेखेका छन् , विवाह गरेर ल्याएको भोलिपल्ट विदेशीलाई नागरिकता दिने व्यवस्था भएको विधेयक तुरुन्त लागु होस् भनि केही युवाहरु सडकमा उत्रिएका देख्दा उदेक लाग्छ । युवाहरु राजनीतिक स्वार्थको गोटी बन्नु हुँदैन ।अध्यक्ष थापाले प्रत्येक नेपालीले नागरिकता पाउनुपर्ने समेत बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *