वीरगन्ज :

बेलायती राजा चाल्र्स तृतीयको बेलायती संसदमा पहिलो सम्बोधन

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
111Views
0 Shares


काठमाडौं, भदौ २८ गते
बेलायती राजा चाल्र्स तृतीयले सोमबार पहिलो पटक बेलायतको संसदलाई सम्बोधन गरेका छन् । सेन्ट जेम्स प्यालेसबाट गरेको आफ्नो सम्बोधनमा उनले आफ्नी स्वर्गीय माता महारानी एलिजाबेथ द्वितीयाप्रति श्रद्धाञ्जलि व्यक्त गरे ।

सम्बोधनका क्रममा महारानीको उत्तराधिकारीका रूपमा पाएको ‘महान विरासत, सार्वभौमिकताको कर्तव्य र भारी जिम्मेवारी’ आफुमा हस्तान्तरण गरिएको राजा चाल्र्सले संसदलाई दिए । बेलायती महारानी एलिजाबेथ द्वितीयको गत साता निधन भएपछि बेलायती राजा चाल्र्स तृतीयलाई बेलायतको नयाँ राजाको रूपमा घोषणा गरिएको थियो । महारानीको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *