श्रेणी : राजनीति
6Views
0
Shares
काठमाडौ । भदौ १६ गते
आज सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै छ । कार्यदलको बैठक आज विहान ११ बजेका लागि बोलाइएको कार्यदलका सदस्य हिमाल पुरीले जानकारी दिए ।
आगामी निर्वाचनका लागि सिट बाँडफाँट टुंगो लगाउन गठन सत्ता गठबन्धनले कार्यदल गठन गरेको थियो । तर कार्यदलले सिट बाँडफाँटलाई टुंगोमा पुर्याउन सकेको छैन ।
प्रतिक्रिया