वीरगन्ज :

गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै, सिट बाँडफाँटको प्रस्तावमाथि छलफल गर्ने

श्रेणी : राजनीति

2 years
birgunj report
12Views
0 Shares

काठमाडौं । भदौ २ गते
सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज बस्ने भएको छ । बिहान १० बजे बालुवाटारमा बस्ने बैठकले आसन्न निर्वाचनका लागि सिट बाँडफाँट कार्यदलको प्रस्तावमाथि छलफल हुनेछ ।

चुनाव आगामी मंसिर ४ गते तय भएको छ । कार्यदलको बुधबारको बैठकले शीर्ष नेताहरूबीचको छलफलबाट सिटबारे टुंगो लगाउने निर्णय गरेको थियो । कार्यदलले स्थानीय तहको निर्वाचन मोडेल, २०७४ मा पाएको सिट संख्याको मोडेल लगायत मोडल प्रस्ताव गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *