
श्रेणी : राजनीति
9Views
0
Shares
काठमाडौं । भदौ ९ गते
नेकपा एमालेको पोलिट्ब्युरो बैठक आज बस्दै छ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय विहान ११ बजेबाट सुरु हुने जनाइएको छ ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारदेखि सुरु हुने केन्द्रीय कमिटिको पाँचौ बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन बारे जानकारी दिनेछन् ।

प्रतिक्रिया