वीरगन्ज :

९७ केजी गाँजा बरामद

श्रेणी : प्रदेश

5 hours
Pradeep Sah
2.9kViews
1339 Shares

सुनसरी,८ पुस । – सुनसरीमा सशस्त्र प्रहरीले वराहक्षेत्र– १ बाट ९७ केजी गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ४ गण हेड क्वाटर सुनसरीका अनुसार सुरक्षा वेश चतराको टोलीले पटनाली खोला बगर क्षेत्रबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो ।

रातीको समयमा पटनाली खोलाको बगर हुँदै चतरा–धरान सडकतर्फ झोलामा नाम्लो लगाई बोकी ल्याउँदै गरिएको अवस्थामा मोबाइल गस्ती टोलीले गाँजा बरामद गरेको नम्बर ४ गण हेड क्वाटरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *