वीरगन्ज :

६१ प्रतिशत मतदानः निर्वाचन आयोग

श्रेणी : BANNER

3 years
birgunj report
77Views
0 Shares

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचा ६१ प्रतिशत मत खसेको जनाएको छ । आइतबार साँझ पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ६१ प्रतिशत मत खसेको जानकारी दिएका हुन् ।

उनले १५ स्थानमा मतदान स्थगन भएको र ६१ प्रतिशत खसेको प्रारम्भिक जानकारी आएको बताए । उनले केही प्रतिशत बढ्नसक्ने बताए । उनले आयोगको अपेक्षा भन्दा मत कम खसेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *