वीरगन्ज :

३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज

श्रेणी : अर्थ

2 years
birgunj report
185Views
0 Shares

काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले ३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज गरेको छ । सार्वजनिक निर्माण कार्य गर्ने प्रयोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट इजाजतपत्र लिएको निर्माण व्यावसायीले चैत मसान्त भित्र नविकरण नगरेको भन्दै तीनिहरूको इजाजत पत्र खारेज गरिएको जारी सुचनामा उल्लेख छ ।

निर्माण व्यवसायीको ऐन २०५५ को दफा ३ बमोजिम आर्थिक बर्ष २०७९/८० का लागि २०७९ चैत मसान्त निर्माण व्यावसाय इजाजत पत्र नविकरणले स्वतः खारेज गर्नु परेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *