वीरगन्ज :

२०७४ मा निर्वाचित सांसद्हरुको अन्तिम संसद् बैठक आज बस्दै

श्रेणी : राजनीति

3 years
birgunj report
10Views
0 Shares


काठमाडौं, असोज १ गते ।
प्रतिनिधि सभा बैठक आज दिउँसो एक बजे बस्दै छ । २०७४ मा निर्वाचित सांसद्हरुको अन्तिम संसद् बैठक आज बस्न लागेको हो । प्रतिनिधि सभाको कार्यकाल आज राति १२ बजे सकिँदै छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभाको कार्यकालको जारी अधिवेशन अन्त्य गर्न शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरिसकेको छ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको बन्दसूची पेस गर्ने कार्यतालिका असोज २ र ३ मा रहेकाले असोज १ सम्म कार्यकाल मानेर सदनका पछिल्लो बैठकमा बोल्ने सांसद्हरुले विदाइ सम्बोधन गर्ने गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *