वीरगन्ज :

१८ एसपीको एसएसपीमा बढुवा सिफारिस

श्रेणी : समाचार

2 years
birgunj report
15Views
0 Shares

काठमाडौं । नेपाल प्रहरीका १८ उपरीक्षक (एसपी)को वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ। 

शुक्रबार बसेको बढुवा समितिको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *