वीरगन्ज :

हुस्सुका कारण सिमरा, भरतपुर र भैरहवाको उडान अवरुद्ध

श्रेणी : अन्तर्राष्ट्रिय

4 weeks
Pradeep Sah
2.3kViews
1775 Shares

काठमाडौँ, २४ पुस । पर्याप्त भिजिबिलिटी नहुँदा सिमरा, भरतपुर र भैरहवाको उडान तालिका प्रभावित भएको छ । बाक्लो हुस्सु लागेका कारण यी विमानस्थलमा उडान तथा अवतरण हुन केही समय लाग्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

तराई क्षेत्रका अन्य विमानस्थल भने खुलेका छन् । नेपालगञ्ज, सुर्खेत, विराटनगर लगायत विमानस्थलमा बिहान ८ बजेदेखि नियमित रुपमा उडान, अवतरण भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *