
श्रेणी : BANNER
26Views
0
Shares
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको जवाफ नभई आफूहरुलाई राजीनामा चाहिएको बताएका छन् । बुधबार संसद भवन नयाँबानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले आफूहरुले प्रधानमन्त्रीको जवाफ नभई राजीनामा चोहको बताएका हुन् ।
उनले भने,‘प्रधानन्त्रीको अभिव्यक्ति राष्ट्रिय स्वाधिनता र स्वाभिमान गिराउने खालको अशोभनिय र आपत्तिजनक रह्यो । हामीलाई जवाफ होइन अब राजीनामा चाहियो । उहाँबाट साह्रै भएन ।‘


प्रतिक्रिया