वीरगन्ज :

सुर्खेत-१ मा कांग्रेसका पूर्णबहादुर खड्का निर्वाचित

श्रेणी : BANNER

2 years
birgunj report
52Views
0 Shares

कर्णाली । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । खड्का ४२ हजार ६०७ मत ल्याउँदै विजयी भएका हुन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ध्रुवकुमार शाहीलाई ११ हजार ६१९ मतान्तरले पराजित गरेका हुन् । शाहीले ३०,९८८ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *